google search

Monday, October 11, 2010

१० जनामा डेंगु भेटियो

१० जनामा डेंगु भेटियो

बुटवल, आश्विन २५ (12th Oct. 2010) -
डेंगुबाट प्रभावित हुनेको संख्या १० पुगेको छ । ती सबै बिरामी नगरपालिकाभित्रका रहेको जिल्ला जनस्वास्थ्य भैरहवाले जनाएको छ । डेंगु प्रभावित २ जनाको चितवन मेडिकल कलेज र बाँकीको काठमाडौंमा उपचार गराइरहेको जनस्वास्थ्य प्रमुख महेश्वर श्रेष्ठले बताए । उनका अनुसार बुटवलको सुख्खानगर, दीपनगर, मिलनचोक क्षेत्रमा रोग देखिएको हो । ती बिरामीको संख्या बढेपछि अस्पतालले पनि उपचारार्थ आउनेमाथि उच्च निगरानी राखेको छ । यसैबीच रोगको प्रभाव देखिन थालेपछि बुटवलमै परीक्षण गर्न थालिएको छ । बुटवलको सिटी अस्पताल प्रालिमा यसबारे जाँच गर्न थालेको चिकित्सकले बताए ।



डेंगू प्रकोप- रोगका मुहानै सुकाउनु राम्रो

-Editorial
-12th October, 2010

Source: The Annapurna Post Daily, 12th October, 2010

No comments: